समाचार
बिप्लब माओवादी जिल्ला सेक्रेटेरी सहित ६० जना माओवादी केन्द्रमा प्रवेश।
हेटौडा। विप्लप माओवादी पार्टी परित्याग गरि बिशेष जिल्ला सेक्रिटरी चन्द्र रुम्बा (किरण) माओवादी केन्द्रमा प्रबेश गरेका छन् । माओवादी केन्द्र राक्सिराङको सम्मेलनमा सेक्रिटरी किरण सहित, विप्लप माओवादीका प्रभावशाली नेता कृष्णबहादुर थिङ लगायत नेकपा एमाले, नेपाली कांग्रेसबाट ६० जना माओवादी केन्द्रमा प्रवेश गरेको हो । प्रवेश गर्नेहरु बिषेशत वडा नम्बर ५, ६ र ९ बाट […]