On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भिटेन र पुलिसको मन मिलेपछि : जब प्रहरीले नै भिटेनको फ्यान भन्दै फोटो खिचाए !
समाचार

भिटेन र पुलिसको मन मिलेपछि : जब प्रहरीले नै भिटेनको फ्यान भन्दै फोटो खिचाए !

काठमाडौं ।

र्‍यापर समीर घिसिङ उर्फ भिटेन र प्रहरीको सम्बन्ध कहिल्यै ‘हार्दिक’ रहेन । भिटेनलाई देखिनसहने प्रहरी र प्रहरीलाई देखिनसहने भिटेनले एकअर्कालाई सँधै आरोप-प्रत्यारोप गर्दै आइरहे ।

विज्ञापन

 

विज्ञापन

छाडा गीत गाएर समाज बिगारेको आरोप लगाउँदै प्रहरीले भिटेनलाई प’क्राउ मात्र गरेन, मुद्दा समेत चलायो । आइन्दा त्यस्तो नगर्ने सर्तमा उनी धरौटीमा समेत रिहा भए ।

गत महिना रिलिज भएको ट्रयाक ‘गल्ली सडक’ भिटेनले आफ्नै वास्तविक जीवनलाई गीतमा उतारेका थिए । सो गीतमा उनले राजनीतिक व्यवस्था र प्रहरीप्रति आक्रोश पोखेका थिए । उनका अधिकांश गीतमा प्रहरीलाई गाली गरिएका हुन्छन् ।

तर, प्रहरीभित्रै उनै भिटेनका फ्यान पनि प्रशस्तै रहेछन् । जुन दृश्य हालै उनले सेयर गरेका केही तस्बिरबाट पुष्टि हुन्छ । हालै एक कार्यक्रममा पुगेका भिटेनलाई प्रहरीले रोकेर फोटो समेत खिचाए । यो तस्बिर सामाजिक संजालमा भाइरल हुन बेर लागेन ।

 

सुरुआतदेखि नै पुलिसविरोधी गीत गाउँदै हिँड्ने भिटेनले अकस्मात पुलिससँगकै फोटो खिचाएर पोस्ट गर्दा स्वभाविक नहुने पनि भैहाल्यो । उनका फ्यानले भिटेनसँग यो तस्बिरको कारण सोधे र कतिपयले आश्चर्य पनि जनाएका छन् ।

उक्त तस्बिरको यथार्थबारे नेपाल प्रेसले भिटेनसँग जिज्ञासा राखेको थियो । जवाफमा भिटेनले एक कार्यक्रममा पुगेको बेला प्रहरीहरुले आफूसँग फोटो खिचाउन चाहेपछि खिचेको बताएका छन् । ‘सबै प्रहरी गलत हुनुहुन्न । असल प्रहरी दाजुहरु पनि हुनुहुन्छ । मैले सिस्टम र केही प्रवृत्तिलाई गीतमार्फत विरोध गरेको हुँ’ भिटेनले भने, ‘असल र राम्रो पुलिस फोर्स भए देशलाई पनि फाइदाको कुरा हो ।’

पछिल्लो गीत ‘गल्ली सडक’मा भिटेनको एउटा लाइन थियो : के फाइदा छ र मलाई बिग्रिसकेको समाज बिगारेर ?’ उनले कुन मुडमा यो गीत लेखे, उनैले जानून तर, भिटेन र प्रहरीको यो दोस्तीले पक्कै पनि फ्यानमाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस