On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गरिमा भन्छिन्- समीक्षासँग मेरो केही लफडा छैन
समाचार

गरिमा भन्छिन्- समीक्षासँग मेरो केही लफडा छैन

काठमाडौं ।

अहिलेकी व्यस्त मोडल गरिमा शर्माका विषयमा म्युजिक भिडियोको क्षेत्रमा विभिन्न चर्चा परिचर्चा हुने गर्छन् । विभिन्न कारणले उनलाई कहिलेकाहीं विवादमा पनि ल्याउने गरेको छ ।

विज्ञापन

कहिले नायक पल शाहसँगको सम्बन्धको चर्चा त कहिले दुर्गेश थापासँगको टिकटक लाइभका कारण पनि उनी विवादमा आइन् ।

विज्ञापन

 

म्युजिक भिडियो बजारमा फेरि अर्को एउटा चर्चा चलेको छ, मोडल गरिमा शर्मा र गायिका समीक्षा अधिकारीबीच सम्बन्ध राम्रो छैन भनेर ।

उनीहरुबीच बोलचाल नै नभएको, झगडा भएको जस्तो चर्चा भिडियो बजारमा खुबै सुनिएको छ । केही समययता चलिरहेको यो चर्चाको विषयमा गरिमा पनि जानकार छिन् । उनी भन्छिन्, ‘मैले यो चर्चा सुनेकी छु । तर, किन यस्तो हल्ला चलेको छ मलाई थाहा छैन ।’

गरिमाले आफू र समीक्षाबीच सम्बन्ध नराम्रो भएको भन्ने खबरको खण्डन गरिन् । उनले भनिन्, ‘म तपाईंलाई समीक्षा नानुसँग भएको कुराकानीको अडियो पनि सुनाइदिन सक्छु । हामी त च्याटमा पनि खुबै कुरा गर्छौं । खै, कसले यस्तो हल्ला चलायो म पनि छक्क परेको छु ।’

म्युजिक भिडियो बजारमा मोडल गरिमा र गायिका समीक्षाको नाम नायक तथा मोडल पल शाहसँग जोडिएकाले पनि उनीहरुबीचको तिक्तताको खबर चलेको जानकारहरु बताउँछन् । तर, गरिमाले समीक्षा आफ्नो बहिनी जस्तो भएको भन्दै उनीसँग कहिले पनि सम्बन्ध नबिग्रिएको बताएकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस