On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गोर्खाली चियासहित नेपाली उत्पादनलाई यूएईमा भित्र्याउँदै ‘फ्यामकल नेपाल’
समाचार

गोर्खाली चियासहित नेपाली उत्पादनलाई यूएईमा भित्र्याउँदै ‘फ्यामकल नेपाल’

यूएई । ​

संयुक्त अरब इमिरेट्स यूएईको बजारमा अब ‘गोर्खाली लिभ्स ग्रीन टी’ चियासहित नेपाली उत्पादन आउने भएको छ । ‘फ्यामकल नेपाल’ नामक कम्पनीले नेपाली उत्पादनलाई यूएई ल्याउने तयारी गरेकाे हाे । कम्पनीले काठमाण्डौमा रहेकाे यूएई दूतावासमा यस विषयमा छलफल गरेकाे जनाएकाे छ । ​

विज्ञापन

नेपालका लागि यूएईका राजदूत सैइद हमदान अल नक्बीसँग भेट गरी नेपाली उत्पादन अलैँची, चिया, जडिबुटी, अत्तर, मर-मसला लगायतका सामाग्रीहरु यूएईमा पुर्‍याइ व्यापार मार्फत पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ । राजदूत नक्बीले यूएईमा नेपाली उत्पादन स्थापित गराउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

विज्ञापन

पछिल्लो समय नेपालीहरुले यूएईमै विभिन्न व्यवसाय गरी रहेका छन् । आफ्नो उत्पादनलाई यूएई बजारमा ल्याउन सहज भए पनि अहिलेसम्म बजारमा उल्लेख्य मात्रामा नेपाली सामान आएको छैन । नेपाली उत्पादनमा पाइने शुद्धता र विविधताले जुनसुकै देशमा पनि स्वादका पारखीहरुलाई आकर्षण गर्न सक्ने भएकाले बजार विस्तार गर्न लागेको फ्यामकल नेपालका बोर्ड सदस्य निश्चल दाहालकाे भनाइ छ ।​

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस