On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • विकासका काम तीव्र गतिमा अघि बढाउँछौं : मन्त्री झाँक्री
समाचार

विकासका काम तीव्र गतिमा अघि बढाउँछौं : मन्त्री झाँक्री

जनकपुर।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणका कामहरू हुनुपर्ने बताएकी छन्। जनकपुरमा प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा समुद्घाटन कार्यक्रममा उनले तीनै तहको सहकार्यबाट मात्रै विकास निर्माणका काम प्रभावकारी हुने बताइन्।

विज्ञापन

मन्त्री झाँक्रीले भने, ‘नेपालको संघीयता विशिष्ट प्रकारको छ। तसर्थ, ३ वटै सरकार मिलेर नागरिकको जीवनस्तर उकास्ने र विकास निर्माणका कामहरू तीव्र रूपमा सञ्चालन गर्न लाग्नुपर्छ।’ उनले प्रदेश २ मा बस अड्डा निर्माणमा पहल गर्ने, महेन्द्रनारायण निधी सभाहल निर्माण गर्ने, प्रहरी प्रशासनको ब्यारेक निर्माण गर्ने पनि बताइन्।

विज्ञापन

त्यसैगरी कैदी बन्दीका लागि जेलको निर्माण, घरविहीनका लागि आवास र आवश्यक स्थानमा प्रदेश सरकारसँगको समन्वयमा काम अघि बढाउने पनि बताइन्। साथै, उनले संविधानले निर्दिष्ट गरेका मौलिक हकको कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको पनि बताइन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस