On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमालेमा नेताहरुको बरियताक्रम तय, बादल बने तेस्रो नम्बरको उपाध्यक्ष
समाचार

एमालेमा नेताहरुको बरियताक्रम तय, बादल बने तेस्रो नम्बरको उपाध्यक्ष

काठमाडौं ।

नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको वरीयताक्रम निर्धारण गरेका छन् । महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारी तोक्दै ओलीले वरियताक्रम निर्धारण गरेका हुन् ।

विज्ञापन

ओलीले जिम्मेवारीअनुसार नेताहरुको वरियताक्रमलाई मिलाएका छन् । जिम्मेवारीअनुसार नेताहरुको वरियताक्रम तोक्दा महाधिवेशनबाट निर्वाचित नेताहरुको मतलाई भने उनले वेवास्ता गरेका छन् ।

विज्ञापन

ओलीले पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई तेस्रो नम्बरको उपाध्यक्षको वरियतामा राखेका छन् । उनलाई कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिँदै वरियतामा तेस्रो तहको उपाध्यक्षमा राखेका हुन् ।

उनीभन्दा माथिल्लो उपाध्यक्षमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य छन् । ६ उपाध्यक्ष मध्ये सबैभन्दा बढी मत ल्याएर विजयी भएका मध्येका सुरेन्द्रप्रसाद पाण्डेलाई उनले वरियतामा छैठौं नम्बरको उपाध्यक्ष बनाएका छन् । ओलीले विष्णुप्रसाद पौडेललाई चौथो र सुवासचन्द्र नेम्वाङलाई पाँचौं तहको उपाध्यक्ष बनाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस