समाचार
यो सरकार कुहिएर फतक्क झरोस्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ढाल्नतर्फ एमाले नलाग्ने बताएका छन्। पार्टीनिकट उद्योगी व्यवसायीको भेलामा आज बोल्दै अध्यक्ष ओलीले सरकारलाई फलसँग तुलना गरेका थिए। ‘अहिलेको गठबन्धन सरकार कहिलेसम्म चल्छ? यो कुहिइसकेको छ,’ ओलीले भने, ‘कुहिएको फल पनि कुहियो भन्नेवित्तिकै झर्दैन, झर्नलाई मज्जाले कुहिनुपर्छ। यो झर्नेतर्फ जाँदैछ। झर्ने समय हामीले पर्खनुपर्छ।’ उनले सरकार ढाल्न […]