On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • १० बुँदे सम्झौतापछि पार्टीमै बसेकाहरूलाई एमालेको बेवास्ता
समाचार

१० बुँदे सम्झौतापछि पार्टीमै बसेकाहरूलाई एमालेको बेवास्ता

१० बुँदे सम्झौता मार्फत एमालेमा बसेका नेताहरूलाई स्थानीय तहको निर्वाचनबाट नै पाखा लगाउन शुरू गरिएको छ ।

मोरङका १७ स्थानीय तहमध्ये कुनै पनि पालिकामा पाटी फुट्दा माधव नेपाललाई साथ नदिएका नेताहरूलाई एमालेले पाखा लगाएको हो ।

विज्ञापन

गत चुनावमा माधव नेपाल निकट रहेर टिकट लिएका प्रमुख तथा उप प्रमुखहरूलाई यस पटक भने टिकट दिएको छैन । मोरङका तिन पालिकामा गत चुनावमा माधव नेपाल निकटका नेताहरूले जितेका थिए ।

विज्ञापन

बेलबारी नगरपालिकाको मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरको मेयरमा दिलीप राई र केराबारी गाउँपालिकाको उपाध्यक्षमा शान्ति भुजेल १० बुँदे सहमति मार्फत एमालेमै बसेका थिए । तर तिनै जनालाई यस पटक भने टिकट दिएको छैन ।

बेलबारीमा एमाले अध्यक्ष ओली निकटका डिपि राईलाई एमालेले अन्तिम समयमा टिकट दिएको छ । सोमवार मात्रै उनलाई टिकट दिएको हो । अगाडि नै टिकट दिँदा ज्ञानेन्द्र सुवेदीले नेकपा एकीकृत समाजवादीमा गएर उठ्छ भन्ने डरले अन्तिम समयमा राईलाई टिकट दिएको एमाले प्रदेश कमिटीका एक नेताले बताए ।

बेलबारीमा सुवेदीको राम्रो प्रभाव भए पनि उनलाई १० बुँदे सहमतिमार्फत पार्टीमा बसेको भनेर टिकट नदिएको ती नेताले बताए । पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले उम्मेदवार बनाएको छ । उनीहरू दुवै जना एमाले अध्यक्ष ओली निकटकै हुन । केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगरलाई एमालेले अगाडि बढाएको छ ।

यस्तै विराटनगर महानगरपालिको मेयरमा प्रदेश कमिटी बाट सिफारिसमा परेका जीवन घिमिरे र उपमेयरमा महानगर कमिटीको सिफारिसमा परेकी विमला दाहाल (घिमिरे)लाई पनि टिकट दिइएको छैन । माधव नेपाल एमालेमा हुँदा उनीहरू निकटकै हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस