On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरमा रेनुलाई कांग्रेसले जिताउछ, पार्टीको जिममेवारी नभएका मानिस चिया पसलमा बढी उफ्रेका हुन् : नारायण दाहाल
समाचार

भरतपुरमा रेनुलाई कांग्रेसले जिताउछ, पार्टीको जिममेवारी नभएका मानिस चिया पसलमा बढी उफ्रेका हुन् : नारायण दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले भरतपुरमा कांग्रेस वा माओवादी कसैको पनि पकड नभएको बताएका छन् ।
पत्रकारसँग कुरा गर्दै नेता दाहालले भने, “नेपाली कांग्रेस भनेको शेरबहादुर दाइ हो कि अरु ? राजेश्वर खनाल, उमेश श्रेष्ठ, मिलनबाबु श्रेष्ठ सबै गठबन्धनकै पक्षमा हुनुहुन्छ । पार्टीको जिममेवारी नभएका मानिस चिया पसलमा बढी उफ्रेका छन् । पार्टीले निर्णय गरेपछि सबैले मान्नुपर्छ । हाम्रै साथीहरुले पनि वडा छाड्नुहुन्न भनेर विरोध गरेका छन् । केही दिनमा अहिलेका सबै हल्ला सेलाउँछन् । यसमा उत्तेजित हुनुपर्ने कुरा छैन ।”

माओवादीले भरतपुरको वडामा किचलो झिकेको भनिँदै छ नि भन्ने पत्रकारको प्रश्नमा दाहालले भने, “२९ वटामध्ये हामीले ७ वटा माग्दा किचलो भन्ने ? हामीले १५, १६, वटा दिन्छौ भन्दा उहाँहरुले किन बढी मागेको त ? कांग्रेसमा बहुमत भएको भए हामी किन चाहिन्थ्यो र ? पकड भएको भए यो हालत हुन्थ्यो । ? यहाँ कसैको पकड छैन, कोही कमजोर छैन । अघिल्ला चुनावमा माओवादीले क्षेत्र नं ४ र ५ क्षेत्र सर्लक्कै जितेको होइन र ?”

विज्ञापन

कांग्रेसभित्र किचलो हुँदा रेनु दाहालले हार्ने सम्भावना हुँदैन भन्ने पत्रकारको अर्को प्रश्नमा दाहालले भने, “चुनाव जित्छु भनेर चुपचाप बस्नुहुँदैन । अब जितियो भनेर घरघरमा बस्ने कुरा होइन । गाह्रो छ है गाह्रो छ भनेर नेता कार्यकर्ता खटाउनुपर्छ । बाहिर चर्चा गरिए अनुसार हार्ने स्थिति छैन । हाम्रो उद्देश्य सकेसम्म बढी मतले जित्ने हो । गठबन्धनले आरामले जित्छ । भरतपुरमा रेनुले हार्ने भनेको कांग्रेसले हार्नु हो । काठमाडौंमा कांग्रेसले हार्ने भनेको भने माओवादी केन्द्रले पनि हार्नु हो ।”

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस