On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • निकै घ मन्डि र पैसाले मा तेकी छिन् बलिउड अभिनेत्री करिना कपुर
बलिउड/हलिउड

निकै घ मन्डि र पैसाले मा तेकी छिन् बलिउड अभिनेत्री करिना कपुर

एजेन्सी । जब हामी बलिउडका सबैभन्दा निर्दोष अभिनेत्रीहरूको कुरा गर्छौं, त्यसमा दिया मिर्जाको नाम पनि अगाडी आउने गरेको छ । आफ्नो सौन्दर्य र अभिनयले लाखौं मानिसलाई उनले मायालु बनाएकी छिन् । यति मात्र होइन, उनले निर्माताहरुबाट पनि धेरै माया पाएकी छिन् । अहिले सम्मको उनको फिल्मी यात्रा धेरै अविस्मरणीय सम्झनाहरु संगै बित्यो तर केहि सम्झनाहरुले उनलाई निकै सताउने गरेको छ ।

एक अन्तर्वार्ताका क्रममा उनले यस्तै एउटा घटना उल्लेख गरेकि थिईन् । यस अवसरमा आज दिया मिर्जाको जीवनमा भएको घटनाको बारेमा कुरा गरौं, जब उनी करिनाका कारण निकै दुखित भइन् । यो घटना लखनउको हो । यस घटनाको वर्णन गर्दै दियाले भनिन् कि उनी लखनउमा करीना कपुर, उर्मिला मातोन्डकर र नम्रता शिरोडकरको कार्यक्रममा सहभागी हुन जानुपरेको थियो।

विज्ञापन

उक्त कार्यक्रममा उनीहरुले कपासको सलवार–कमीज लगाएर हातमा झण्डा बोक्नुपर्ने ड्रेस कोड पनि बनाइएको थियो । तर करीनाले घाँगरा चोली र भारी गहना लगाउन चाहन्थिन् जुन उनले आफ्नै लागि विशेष अर्डर गरेकी थिइन् । यसका साथै उनी हातमा झण्डा समात्न पनि चाहान्न थिईन् र सरल भाषामा भन्नुपर्दा उनी अरु अभिनेत्रीभन्दा फरक देखिन चाहन्थिन् ।

विज्ञापन

यसले नम्रतालाई निकै रिस उठ्यो । दिया भन्छिन् कि जब मामिला बढ्यो, उनले नम्रतालाई करीनाको लुगा लिएर बाहिर निस्कन भनिन् ताकि मामिला थप शान्त होस् । तर यसले करीनालाई रिस उठ्यो र चर्को स्वरले कराउन थालीन् । दीया भन्छिन्– तिमी को हौ रु नम्रतालाई मेन्टर गर्ने को हौ रु म जे गर्न चाहन्छु त्यो गर्नेछु ।

करीनाको मुखबाट यो सबै सुनेर दियाले केही जवाफ नदिई कोठाबाट बाहिरिइन् । यो घटनाको करिब आधा घण्टापछि करीनाकी सेक्रेटरी दिया कहाँ आएर करीनाले आफू तयार छ कि छैन भनेर सोध्न पठाएको बताएकी थिइन् । यसपछि करीना दियासँग केही समयसम्म बसेकी थिइन् जस्तो कि केही भएको छैन । दियालाई पनि यो कुराले निकै नराम्रो लागेको बताइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस