समाचार
उम्मेदवारी दर्ता नहुँदै केशव स्थापितमाथि ‘यौन दुराचारी”को आरोप
एमालेले हिजो राति अबेर महानगर र उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । छ वटामध्ये पाँचवटा महानगर र ११ वटामध्ये नौ वटा उपमहानगरमा मात्र एमालेले आफ्ना उम्मेदवार तय गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास,बालकोटमा राती अबेरसम्म बसेको सचिवालय बैठकले उक्त नामलाई अन्तिम रुप दिएसङ्गै देशको राजधानीबाट फेरि उठ्न लागेका […]