समाचार
ओलीको देउवालाई प्रश्न : प्रधानन्त्रीज्यू, ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन्। एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले दिल्लीस्थित नेपाली दूतावासमा चुच्चेनक्सा नराखिएको विषयमा पनि ओलीले प्रधानमन्त्री देउवालाई दोषी देखाएका हुन्। ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत […]