On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • आफूभन्दा कान्छो उमेरकाे पुरुषलाई डेट गर्नु समाजमा अपवित्र मानिन्छ : मलाइका
बलिउड/हलिउड

आफूभन्दा कान्छो उमेरकाे पुरुषलाई डेट गर्नु समाजमा अपवित्र मानिन्छ : मलाइका

मुम्बई ।

अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि डेट गरिरहेका छन् । दुवैको उमेरमा करिब १२ वर्षको अन्तर छ । यस विषयमा मलाइकाले सामाजिक सञ्जालमा बारम्बार ट्रोलिङको सामना गर्नुपरिरहेको छ ।

विज्ञापन

मलाइकाले हालैको एक अन्तर्वार्तामा ट्रोलर्सलाई जवाफ दिएकी छिन् । भारतीय समाजमा महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग डेट गर्नु अपवित्र मानिएको उनले बताइन् ।

विज्ञापन

मलाइका र अर्जुन आफ्नो बीचको उमेरको अन्तरलाई लिएर कुनै आपत्ति छैन । ब्रेकअप र डि’भो’र्सपछि महिलाको जीवनको महत्वबारे कुरा गर्दै मलाइका अरोराले भनिन्, ‘ब्रेकअप वा डि’भो’र्सपछि पनि महिलाको जीवन जिउन धेरै महत्त्वपूर्ण हुन्छ, महिलाको सम्बन्धलाई लिएर समाजमा गलत धारणा रहेको छ । आफूभन्दा कान्छो पुरुषलाई डेट गर्ने महिलालाई अपवित्र मानिन्छ ।’

उनी आफूलाई आमाको प्रतिबिम्बको रूपमा वर्णन गर्ने गर्छिन्। मलाइकाले भनिन्, ‘म हरेक दिन बलियो, फिट र खुसी रहनका लागि आफैंमा काम गर्छु। म मेरी आमाको प्रतिबिम्ब हुँ, किनकि म उनको शक्ति र धैर्यताको प्रतीक हुँ। र उनको जीवन अवचेतन रूपमा बिताउँछु। म आफ्नै शर्तमा जीवन बिताउन र स्वतन्त्र हुन चाहन्छु।’

अर्जुन कपुर र मलाइका अरोराले २०१९ मा आफ्नो सम्बन्धको आधिकारिक घोषणा गरेका थिए । यी दुई धेरै वर्षदेखि डेटिङ गर्दै आएका छन् र सार्वजनिक रूपमा आफ्नो प्रेम व्यक्त गर्न कहिल्यै पछि परेका छैनन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस