On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • अभिनेत्री बन्नुअघि स्टूडियोमा सफाई गर्थिन् रवीना
बलिउड/हलिउड

अभिनेत्री बन्नुअघि स्टूडियोमा सफाई गर्थिन् रवीना

बलिउडमा स्टार किड्स प्रायः चर्चामा रहन्छन् । स्टार किड्सले फिल्ममा प्रवेश गर्न संघर्ष वा मेहेनत नै गर्नुपर्दैन भन्ने सोचाई व्याप्त छ । केहीको हकमा यो लागू पनि हुन्छ । फिल्ममा ठूलो नाम बनाएका कलाकारका सन्तानले फिल्ममा सजिलै ब्रेक पाएका छन् । तर, अभिनेत्री रवीना टन्डन फिल्मी परिवारबाट आएको भएपनि उनले फिल्मसम्मको यात्रा तय गर्न ठूलो संघर्ष गर्नु परेको थियो ।

रवीनाले सन् १९९१ मा फिल्म ‘पत्थर के फूल’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनी फिल्ममेकर रवि टन्डनकी छोरी हुन् । फिल्मी परिवारबाट आएपनि उनलाई इन्डस्ट्रीमा काम पाउन एड फिल्ममेकर प्रहलाद कक्कडका कारण सुरु भएको थियो । करिअरको सुरुवातमा उनले फिल्म स्टूडियोको बाथरुम सफा गर्ने गरेकी थिइन् । उनले बाथरुमदेखि भोमिटसम्म सफा गर्थिन् ।

विज्ञापन

रवीनाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘यो सत्य हो कि मैले स्टूडियोमा सफाईको काम गरेर करिअरको सुरुवात गरेको थिएँ । मेरो काम बाथरुम र स्टूडियोको जमिनमा भोमिट सफा गर्ने थियो । र, मैले प्रहलाद कक्कडलाई १० कक्षाबाट निस्किएपछि असिस्ट गर्न थालेको थिएँ । त्यसबेला धेरै मानिसले मलाई क्यामेरा अगाडि आएर काम गर्न सुझाव दिने गर्थे । तर, यसमा मलाई रुची थिएन ।’

विज्ञापन

आफू फिल्म इन्डस्ट्रीमा गल्तीले आएको रवीनाको भनाई छ । आफूले कहिल्यै हिरोइन बन्छु भनेर नसोचेको उनी बताउँछिन् । पहिलो फिल्मबाटै सफलता हासिल गरेपछि उनले करिअर फर्केर हेर्नु परेको थिएन । ९० को दशकमा उनले बलिउडमा ठूलो नाम बनाएकी थिइन् । उनी अभिनीत नयाँ फिल्म ‘केजीएफ २’ यतिबेला प्रदर्शनरत छ । यो फिल्ममा उनले बुलन्ध अभिनय गरेकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस