समाचार
सिसडोलवासीले फोहोर फाल्न अबरोध गरेपछि बालेनले थाले नयाँ विकल्प !
काठमाडौं । सहरी विकास मन्त्रालय, काठमाडौँ ममहानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवरोध पछि त्यो आशा निराशामा परिणत भएको छ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) यसका लागि नयाँ विकल्प […]