On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • सिसडोलवासीले फोहोर फाल्न अबरोध गरेपछि बालेनले थाले नयाँ विकल्प !
समाचार

सिसडोलवासीले फोहोर फाल्न अबरोध गरेपछि बालेनले थाले नयाँ विकल्प !

काठमाडौं । सहरी विकास मन्त्रालय, काठमाडौँ ममहानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ ।

काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवरोध पछि त्यो आशा निराशामा परिणत भएको छ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) यसका लागि नयाँ विकल्प खोजेका छन् । उनले जापानको हिटा समूहलाई भेटेर नयाँ विकल्प खोजेका हुन् ।

विज्ञापन

यो समूहले प्लाष्टिकजन्य फोहोर ब्याबस्थापको अत्याधुनिक प्रबिधी नेपाल भित्राएको छ । उच्चतापक्रममा प्लास्टिक जन्य फोहोर जलाएर नस्ट गर्ने यो प्रबिधी काठमाडौ उपत्यकाको फोहोर ब्यबस्थापनमा समेत उपयुक्त हुने दाबि छ ।

विज्ञापन

अहिले यो प्रबिधी काठमाडौका ३ बटा होटलहरू काठमाडौं गेस्ट हाउस ठमेल, माया मनोर बुटिक होटल हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले प्रयोगमा ल्याईसकेका छन् ।

यो प्रविधिबाट फोहोर व्यवस्थापन गर्दा धुंवा समेत नआउने प्रदूषण समेत नहुने भएकाले काठमांडौंको फोहोर व्यवस्थापनमा यो महत्वपूर्ण हुन सक्ने यसका नेपाल सप्लायर्सका ओनर तेन्जिग सिमिजुको दाबि छ । यो प्रबिधीबाट पानी र हल्का पिय पदार्थका बोतल, कागज, दुध, तेल, खानाको र्यापर, सेम्पु, साबुनको खोलका साथै अन्य प्लास्टिक फोहोरलाई खरानीमा परिणत गर्न सकिन्छ ।

हिटा समुहले फोहोर ब्यबस्थापनको यो प्रबिधी प्रयोगका विषयमा काठमाडौ महानगरपालिकका प्रमुख शाह र उप प्रमुख सुनिता डंगोलले छलफल गरेका छन् । यो प्रविधि प्रयोगपछि नकुहीने फोहोरको व्यवस्थापन हुने छ भने कुहिने फोहोरलाई मल बनाएर प्रयोग गर्न सकिनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस