On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • अर्थमन्त्री जनार्दन शर्मा बिरामी
समाचार

अर्थमन्त्री जनार्दन शर्मा बिरामी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा बिरामी पर्नुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले देशको अर्थतन्त्र समस्यामा परेको र संसदमा गहिरो बहस भइरहेको बेला अर्थमन्त्री नै अनुपस्थित भएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई आफ्नै आँखाले बैठक हलमा देखेको र बिरामी भएकाले फर्किएको जानकारी गराएका छन् । अर्थमन्त्री आएको थियो, मेरो आँखाले नै देखेँ उहाँ अस्वस्थ हुनुभएर मसँग बिदा मागेर जानुभएको छ, माननीय शिक्षामन्त्रीलाई मेरो मन्त्रालयको बारेमा उठेका कुरा टिपोट गरिदिनु भन्नुभएको छ, यो मानवीय कुरालाई ख्याल गरौँ’, सापकोटाले भने ।

विज्ञापन

त्यसपछि सांसद रावलले भने ‘बजेट बनाउन थकाइ पनि लाग्यो होला, के भयो, कसो भयो, उहाँलाई बिसन्चो छ भन्दाखेरि यो सदनबाट प्रतिनिधि सभाको सदस्यको हैसियतले माननीय अर्थमन्त्रीजीको सु–स्वास्थ्यको कामना गर्न चाहन्छु ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस