समाचार
संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुग्नुभयो : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले १० वर्षे जनयुद्धको बलमा ल्याईएको संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुगेको बताउनु भएको छ । ४१ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्था परिवर्तन भएकै कारण जनजाति, मधेसी, उत्पीडित वर्गलाई राज्यको सम्मानित पदमा पुराएको […]