On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • आफु दोषी देखिएपनि अनुसन्धान गर्न निर्देशन दिएको छुः प्रचण्ड
Breaking News

आफु दोषी देखिएपनि अनुसन्धान गर्न निर्देशन दिएको छुः प्रचण्ड

गोरखा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिब र निमुखालाई मात्र कानुन लाग्छ भन्ने बुझाइ अहिलेको सरकारले बदलेको टिप्पणी गरेका छन् ।

शनिबार गोरखाको सिरानचोकमा स्थानीय बासिन्दासँगको भेटघाटमा उनले दोषी छ भने नेता, मन्त्री, कर्मचारी कसैले पनि छुट पाउन सक्दैन भन्ने सरकारले प्रमाणित गरेको दाबी गरेका हुन् ।

विज्ञापन

 

विज्ञापन

‘कतिपयले सरकारले आफ्ना मान्छेलाई जोगाएको भनेपनि त्यो अनर्गल प्रचार भएको उनको जिकिर छ । अनुसन्धानकर्ताहरुलाई दोषी पत्ता लगाउँदै त्यहाँ आफु देखिएपनि बयान दिन निर्देशन दिएको बताए । उनले जरुरी परे गिरफ्तार पनि गर्नुपर्ने बताए ।

 

भ्रष्टाचारले न्याय र समानतालाई कमजोर बनाएको भन्दै उनले माथिदेखि तल्लसम्म भष्ट्राचार जालो नतोडेसम्म सुशासन स्थापित नहुने बताए । देशमा ललिता निवासजस्तै अरु सरकारी जग्गाहरु पनि व्यक्तिको नाममा गएको हुन सक्ने भन्दै उनले सरकारले त्यसको खोजी गर्ने बताए । ललिता निवास जग्गा प्रकरणमा पनि कसैलाई फसाउने उद्देश्य नराखेको प्रचण्डले बताए ।

‘ललिता निवास एक सुरुवात मात्र हो, त्यहाँ हामीलाई फसाउने कुनै उदेश्य छैन् । हाम्रो उदेश्य सरकारको जग्गा सरकारकै हुनु पर्छ भन्ने हो’, उनले भने, ‘यस्ता हजारौं फाइलहरु खोल्दै जानुपर्छ । राज्यको सम्पत्ति जाली झेली गर्नेहरु कानुनको दायरामा ल्याउनुपर्छ ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस