On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • Uncategorized
  • ई.सूर्यप्रकाश लामाको नेतृत्वमा निओन चितवन
Uncategorized

ई.सूर्यप्रकाश लामाको नेतृत्वमा निओन चितवन

चितवन । नेपाल राष्ट्रिय ईन्जिनियर संगठन (निओन) को पहिलो जिल्ला सम्मेलनले ई.सूर्यप्रकाश लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति चयन गरेको छ । भरतपुरको चितवन गार्डेन रिसोर्ट (सिजिआर)मा भएको सम्मेलनले उपत्यका बाहिर पहिलो पटक समिति चयन गरेको हो ।

 

विज्ञापन

 

विज्ञापन

माओवादी निकट ईन्जिनियरहरुको संगठनको उपाध्यक्षमा सन्तोष आचार्य, विष्णु अधिकारी, साकार लामा र सचिवमा शिवराज पौडेल चयन हुनु भएको छ । यस्तै कोषाध्यक्ष किरण शर्मा, सहसचिव प्रविन काफ्ले, युवराज महतो र स्मिता श्रेष्ठ चयन हुनु भएको छ । संगठनको सदस्यमा विकल पण्डित, सुमन पोखरेल, सुरज भट्टराई, योगेश चापागाई, टेकराम महतो, अर्जुन पौडेल, गोविन्द दाहाल, रामप्रसाद शर्मा, विजय दराई, प्रकाश लम्साल, शिशिर सुवेदी, अभिषेक श्रेष्ठ, गायत्री दवाडी, किरण न्यौपाने, मिलन दराई चयन हुनु भएको छ । संगठनको पहिलो बैठकबाट पूर्णता पाउने सचिव शिवराज पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमख रेनु दाहालले ईन्जिनियरहरुको विषयमा देखिएको समस्यालाई क्रमश समाधान गर्दै जानुपर्ने बताउनुभयो भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन ईन्जिनियरको भूमिको महत्त्वपूर्ण रहने बताउनुभयो । प्रमुख दाहालले दीगो विकासमा ईन्जिनियरले गर्ने सिर्जनाको उल्लेखीय भूमीका हुने उहाँको भनाई थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस