On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, मंसिर २०, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सरकार कति टिक्छ मतलब छैन, तर भ्रष्टाचारी छोडिन्न : प्रधानमन्त्री
समाचार

सरकार कति टिक्छ मतलब छैन, तर भ्रष्टाचारी छोडिन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताएका छन् । विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभामा बोल्दै उनले भुटानी शरणार्थी, ललिता निवास काण्ड र सुन प्रकरणमा सरकार भ्रष्टाचारको विरुद्धमा लागेको बताए । उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा लागे पनि केही तत्त्व सरकारको विरुद्ध लागेकाले सरकार कतिन्जेल टिक्छ भनेर प्रश्न उब्जिएको बताए ।

 

विज्ञापन

 

विज्ञापन

उनले भने, ‘सरकार कतिन्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारको विरुद्ध अन्तिम समय सम्म लड्ने छु ।’ उनले आफूले गरेको एक्सनबाट केही नयाँ कुरा गर्न खोजेको बताए । उनले सामाजिक न्यायको लागी देश बाहिर रहेका युवाहरूका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने निर्णय गरेको बताए ।

 

उनले भने, ‘अहिले ३ लाख विदेशमा रहेका युवाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । अब ३ वर्षमा २५ लाख विदेशमा रहेका युवाहरू कोषमा आबद्ध हुने छन् यो समाजवादको भ्रूण रोपिएको हो ।’

मिटर ब्याजको समस्या समाधान गर्न आफूले मिटरबाजी सम्बन्धी कानुन ल्याएको बताउँदै उनले आफूले नै लामो समयदेखि रहेको नागरिकताको समस्या समाधानको प्रयास गरेको बताए । उनले सरकार विगतको जस्तो निरन्तर मात्रै नभएको बताए । उनले विगतको सरकारले भन्दा बिलकुलै फरक र नयाँ काम गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस