आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • Breaking News
  • नेम्बाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भए: राष्ट्रपति पौडेल
Breaking News

नेम्बाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भए: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

विज्ञापन

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा गए राती हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस