On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुर भ्रमण वर्ष २०२४ मा दियालो बङ्गला दरबार खुला गर्ने तयारी भइरहेको छ : प्रमुख दाहाल
Breaking News

भरतपुर भ्रमण वर्ष २०२४ मा दियालो बङ्गला दरबार खुला गर्ने तयारी भइरहेको छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर दियालो बङ्गला दरबार खुला गरिने बताएकी छन् । भरतपुर-६ मा रहेको दक्षिणकाली पर्यटन सहकारीको पहिलो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख दाहालले सकेसम्म सधैँका लागि नभए भ्रमण वर्षलाई दरबार खुला गरिने उल्लेख गरेकी हुन् ।

भरतपुर १ मा पर्ने दियालो बङ्गला दरबार नेपाल ट्रस्टको संरक्षण गर्दै आइरहेको छ । अहिले सर्वसाधारणले अवलोकन गर्न पाइँदैन। प्रमुख दाहालले दरबारलाई खुला गर्न कार्यपालिका बैठकबाट निर्णय गरी संस्कृति पर्यटन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिइन् । यो विषयमा मन्त्रालय सकारात्मक रहेकाले नारायणहिटी सङ्ग्रहालय ढाँचामा अवलोकनको व्यवस्थापन मिलाइने उनको भनाई छ ।

विज्ञापन

यो ऐतिहासिक धरोहरलाई अवलोकन गर्ने धेरैले इच्छा तथा चाहाना व्यक्त गरेको जिकिर गर्दै यो भरतपुर आउने पर्यटकको रोजाइको केन्द्र बन्न सक्ने बताइन् । यो दरबारमा राजा महेन्द्र चितवन आउने क्रममा बस्ने गरेको पाइन्छ भने राजा महेन्द्रको यही दरबारमा मृत्यु भएको थियो ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस