Breaking News
एमाले अध्यक्ष केपी ओलीको जिल्लामा माओवादीको एक वर्षे कार्ययोजना : जहाँ समस्या, त्यहाँ माओवादी
झापा । नेकपा माओवादी केन्द्र दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै ‘जहाँ समस्या, त्यहाँ माओवादी’को नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि माओवादीले पार्टीको क्रियाशीलता बढाएको हो । पार्टीको संगठन सुधार […]