समाचार
‘हाईमास्ट’ सडक बत्ती जडानपछि उज्यालो महानगरको अभियानले सफलता पाउंँदै
भरतपुर । भरतपुर महानगरपालिकाका मुख्य चोकहरुमा हाईमास्ट प्रविधिको सडक वत्ती जडान कार्य जारी छ । महानगरको मुख्य चोकहरु केन्द्रिय बस टर्मिनल, चौबिसकोठी, क्याम्पस गेट, पुल चोकमा वत्ति बलिसकेको छ। आँपटारी, मालपोत चोक, पोखरा बसपार्क र शहिदचोकमा आज साँझ सम्ममा बत्ति वाल्ने तयारी महानगरको छ । नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ति प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती […]