On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • ‘आरआरआर’पछि महेश बाबूसँग थ्रिलर फिल्म बनाउँदै राजामौली
मनोरञ्जन

‘आरआरआर’पछि महेश बाबूसँग थ्रिलर फिल्म बनाउँदै राजामौली

‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौलीले अब तेलुगु सुपरस्टार महेश बाबूलाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । उक्त फिल्म एडभेन्चर-थ्रिलर हुने बताइएको छ । अहिले स्क्रिप्टमा काम भइरहेको र आगामी जुलाईबाट सुटिङ थाल्ने तयारीमा राजामौली छन् । फिल्मको कथा राजामौली र उनका पिता विजयेन्द्र प्रसादले लेखिरहेका छन् ।

फिल्मसँग जोडिएको एक स्रोतले भनेको छ, ‘महेश बाबू करिअरको यो विन्दूमा पीरियड फिल्म गर्न उत्सुक छैनन् । उनका फ्यान उनलाई एक सामाजिक सन्देशसँगै समसामयिक विषयका फिल्ममा देख्न मन पराउँछन् र उनी पनि दर्शकको रोजाईभन्दा बाहिर निस्कन चाहँदैनन् । यसकारण निर्देशक राजामौलीले महेश बाबूसँगको थ्रिलर फिल्मलाई समकालीन सेटिङमा सेट गरेका छन् ।’

विज्ञापन

महेश बाबू र राजामौलीको यो फिल्ममा बलिउडबाट कुनै अभिनेत्री नरहने बताइएको छ । पहिला फिल्मका लागि श्रद्धा कपूर, दीपिका पादुकोण र पूजा हेगडे जस्ता बलिउड अभिनेत्रीहरुको नाम चर्चामा थियो । तर, राजामौलीले यसपटक नयाँ अभिनेत्रीलाई लञ्च गर्ने योजना बनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । महेश र राजामौलीले पटक पहिलो सहकार्य गर्न लागेका हुन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस