On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • वडा नम्बर २ का अध्यक्ष उम्मेदवार रानाभाट भन्छन : एमालेजनले पनि तपाईलाईनै भोट दिन्छु भन्दा निकै खुशी लागेको छ ’
समाचार

वडा नम्बर २ का अध्यक्ष उम्मेदवार रानाभाट भन्छन : एमालेजनले पनि तपाईलाईनै भोट दिन्छु भन्दा निकै खुशी लागेको छ ’

भरतपुर । स्थानीयतहको निर्वाचनमा मतदान गर्ने समय नजिकिंँदै गर्दा उमेद्वारहरु घरदैलो गर्न र आफ्नो पक्षमा मत पार्न तछांँडमछाड गरिरहेका छन । देशभरका अधिकांश स्थानमा सत्तागठबन्धन र विपक्षी गठबन्धन बीच आफ्नो साख सुधार्न जनताका घरदैलोमा गएर आशा र भरोसा दिन लागि परेका छन । देशभर पांँचदलीय गठबन्धन र एमालेपक्षबीच उत्कृष्ट परिणाम ल्याउन अहिले तीब्र प्रतिस्पर्धा छ । देशकै चर्चित र चासोको रुपमा हेरिएको चितवनमा पनि चुनावी गतिविधि तीब्र छ । भरतपुर महानगरपालिकाका सबै वडाहरुमा बाजागाजा र नाचगान सहित विभिन्न दलहरु मतदाता भेट्न र आकर्षित गर्न व्यस्त छन ।

भरतपुर महानगरपालिकाको २९ वटा वडाहरुमध्ये २० वटा भन्दा बढी वडा अध्यक्ष पाएको कांँग्रेसले अहिलेको चुनावमा अधिकांश सिट हात पार्ने देखिन्छ । महानगरका वडाहरुमध्ये पनि सबैभन्दा बढी चासो र संभावना भएको वडा नम्बर २ पनि हो । यो वडाको दरो उमेद्वारको रुपमा मनोज रानाभाट चुनावी मैदानमा होमिएका छन । उनलाई गठबन्धनको दरो साथ छ भने , अन्य दलहरुको भोट पनि उनलाई नै झर्ने देखिन्छ । ‘चाहे भूमिहीन दाजुभाईहरुको टोल होस वा अन्य कुनैदल होस म माथि उहांँहरुको साथ र आर्शिवाद छ ।’ घरदैलो गर्ने क्रममा रानाभाटले भने ।

विज्ञापन

हुनत यो वडामा कांँग्रेसपछि एमालेको पनि उत्तिकै बाहुल्यता रहेको दाबी गरिदै आएको छ । तर अघिल्लो निर्वाचनको स्वाद चाखिसकेका आम वडावासी भने अहिलेको निर्वाचनमा सक्षम, विकासप्रेमी र उर्जाशील नेता चाहन्छन । त्यसैलेपनि मनोज रानाभाट को संभावना उत्तिकै बलियो छ । उनले गठबन्धनको मात्रै होइन एमालेजनको भोट पनि तान्न सफल भएका छन । ‘मलाई घरदैलो गर्ने क्रममा र एमालेजनलेनै भेटेरनै तपाईलाई भोट दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मलाई उहांँहरुले दिएको आशा र भरोसालाई मर्न दिन्न । म उहांँहरुप्रति कृतज्ञ छु । खुशी छु ।’ रानाभाटले भने । रानाभाटसहित उमेद्धवारले आज(आइतवार) आंँपटारी र जलदेवी टोलमा मा घरदैलो गर्नुका साथै देवकोटा चोकमा कोणसभा गरेको थियो । उनको प्रमुख प्रतिस्पर्धीको रुपमा एमाले गठबन्धनका कृष्ण केसी चुनावी प्रतिस्पर्धामा छन ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस