On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बा..बा भन्दै पछि नलाग्नुस्, भविष्य असुरक्षित बन्छः रञ्जित तामाङ
समाचार

बा..बा भन्दै पछि नलाग्नुस्, भविष्य असुरक्षित बन्छः रञ्जित तामाङ

काठमाडौं । आज झापा मेचीनगरको चुनावीसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङले धेरै अहङ्कार नगर्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाएका छन् । ओलीको अहङ्कारकै कारण अहिले एमाले एक्लै परेको उनको टिप्पणी छ ।

उनले एमाले गुगलमा सर्च गरेर खोज्नु पर्ने दिन सङ्घारमा आएको दाबीदमेत गरे । ‘केपी ओलीले अहिलेकै अहङ्कार र दम्भ देखाइरहने हो भने एमालेलाई गुगलमा सर्च गरेर खोज्नु पर्ने दिन नआउला भन्न सकिन्न,’ उनले भने,’चुनाव

विज्ञापन

हार्ने डरले केपी ओली बरबराउन बरबराउन थालिसकेका छन्, वैशाख ३० मा एमालेले पत्तासाफ हुन्छ ।’ राजनीति हिसाबले सत्ता गठबन्धन गरिएको उल्लेख गरेका उनले आवश्यकताका आधार चुनावी तालमेल गरेको स्पष्टसमेत पारे ।

विज्ञापन

उनले मेचीनगरमा गठबन्धनको जित निश्चित भएको उनको दाबी छ । ‘यहाँ जित निश्चित छ, गठबन्धनको उभारका कारण एमाले अताल्लिएको छ,’ उनले भने, ‘तपाईंहरू बा..बा भन्दै पछि नलाग्नुस्, भविष्य असुरक्षित बन्छ ।’ स्थानीय तह चुनावमा ओलीले आफ्नै कू-बुद्धिको परिणाम बेहोर्ने उनले जिकिरसमेत गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस