On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • काँग्रेसको लागी सुर्य चिन्ह त केही हैन, भूँइकटहर धेरै टाढा : सभापति खनाल
समाचार

काँग्रेसको लागी सुर्य चिन्ह त केही हैन, भूँइकटहर धेरै टाढा : सभापति खनाल

चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रमा प्रतिगमनकारी शक्तिहरुलाई जनताको मतबाट हटाउनु पर्ने बताएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै सभापति खनालले नेपाली काङ्ग्रेसको लागी सुर्य चिन्ह भन्दा भूइकटहर धेरै टाढा रहेको बताए । मंगलबार नारायणगढमा पेशाकर्मी, बुद्धिजीवी नागरिक अभियानले निकालेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खनालले सुर्य चिन्हको कारणबाट हामी जति पछाडी पर्छौ, त्यो भन्दा तीन गुणा बढी भूइकटहरबाट पछाडी पर्ने ख’तरा रहेको उनले उल्लेख गरे ।

 

विज्ञापन

उनले सबै कार्यकर्ताहरुले मनोबल उच्च बनाएर पाँच दलिय गठबन्धनको पक्षमा मतदान गरि चितवनका सातै पालिकामा बिजय हासिल गराउन समेत आग्रह गरे । चितवनका सातै पालिकामा प्रतिगमनकारिहरुले नेतृत्व पाए भने तिनैले तपाई, हामिलाइ प्रतिकार गर्नेमा कुनै कसर बाँकी नराख्ने उनले बताए । खनालले भने,‘यदि, प्रतिगमनकारिहरुले चुनाव जिते भने पल्लो घरको आँगनबाट अर्को प्रतिगमनकारी शक्तिले तपाईको टाउकोमा लठ्ठि चलाउने छ ।’

विज्ञापन

 

फरक प्रसगमा २०४६ सालको जनआन्दोलनमा एक अर्को नभनिकन काङ्ग्रेस र बाम मोर्चा एक भएर पच्चायती ब्यबस्थालाइ अन्त्य गरियो त्यसरी नै बैशाख ३० लाई पनि सफल बनाउन सबै पेशाकर्मि, बुद्धिजिबि, नागरिक समाज लगायत आम नागरिक समक्ष आग्रह गरे । कार्यक्रममा बुद्धिजीवी, पेशाकर्मी, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियोे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस