बलिउड/हलिउड
३१ बर्ष कान्छी अनन्या पाण्डेसँग रोमान्स गर्दै अक्षय कुमार
बलिउड नायक अक्षय कुमार बर्षमै आधा दर्जन फिल्ममा काम गर्छन् । यसैले पनि होला, उनका पछिल्ला रिलिज फिल्महरुले बक्स अफिसमा व्यापार गर्न सकेका छैनन् । २ सय करोडमा बनेको ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा नराम्रोसँग असफल भयो । यसैविच, अक्षयले अब नयाँ फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएको छ । अक्षय कुमारले स्वर्गीय शंकरन नायरको […]