On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • दीपक र जितुको सम्बन्ध सुधार भएको हो ?
मनोरञ्जन

दीपक र जितुको सम्बन्ध सुधार भएको हो ?

काठमाडौं । कलाकार दीपकराज गिरी र जितु नेपालबीच केही समययता सम्बन्ध धेरै राम्रो नरहेको चर्चा छ । भलै उनीहरू एकअर्कालाई सामाजिक सञ्जालमा शुभकामनाका शब्द खर्चिरहेका हुन्छन् । जितु कै अनुसार उनीहरूबीच भेट पनि भइरहन्छ ।

दीपाश्री निरौलालाई ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई हटाएर करिष्मा मानन्धरलाई राखेपछि दीपक र दीपाले असन्तुष्टि जनाएका थिए । यसमा जितु नेपालले आफूले हतारमा केही गल्ती गरेको स्वीकार पनि गरिसकेका छन् । दीपा र जितुबीच त्यसयता पनि भेटघाट भइरहेको देखिन्छ ।

विज्ञापन

 

विज्ञापन

दीपकले ‘छक्का पञ्जा–४’ अथवा अरु नै नाममा बन्ने चलचित्रमा जितुलाई समावेश नगर्ने संकेत गरिहरहेका छन् । जितुले पनि अरु व्यानरको चलचित्रमा अभिनय गरिसकेका छन् ।

यसैबीच, जितु नेपालको आज परेको जन्मदिनमा दीपकराज गिरीले शुभकामना दिँदै भनेका छन्, “धेरै शब्दहरू खर्चिने सोचेको थिएँ । तर, यो फोटोले मेरा शब्दहरूलाई आफैँ सम्पादन गरिदियो । समय बदलियो होला, परिस्थिति बदलियो होला तर प्रेम उस्तै छ । प्रिय मित्र जितु नेपाल जन्मदिनको हार्दिक शुभकामना ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस