On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • ‘तीतो सत्य’बाट चर्चित राज र अभिनेत्री सुनिशाले आगामी साता बिहे गर्दै
मनोरञ्जन

‘तीतो सत्य’बाट चर्चित राज र अभिनेत्री सुनिशाले आगामी साता बिहे गर्दै

काठमाडौं । ‘तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच आगामी साता विवाह हुने भएको छ ।

असार ७ गते उनीहरुबीच विवाह हुन लागेको अभिनेता तथा निर्देशक समेत रहेका राजका बुवा शंकर आचार्यले अनलाइनखबरलाई जानकारी दिए । यी दुईले प्रि-वेडिङ फोटोसुट पनि गराइसकेका छन् ।

विज्ञापन

 

विज्ञापन

विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेर राज यतिबेला नेपालमै छन् । सुनिशा भने ‘इन्टुमिन्टु लण्डनमा’पछि म्युजिक भिडियो र केही फिल्ममा व्यस्त छिन् ।

उनीहरु केही समयदेखि प्र्र्रेममा रहेको जनाइएको छ । राजका बुवा तथा अभिनेता शंकरले छोराको बिहेको खबरलाई पुष्टि गरे । दीपकराज गिरी र दीपाश्री निरौलाको समेत मुख्य भूमिका रहेको सिरिज तीतो सत्यमा राजले बाल कलाकारको भूमिका निर्वाह गरेका थिए ।अनलाईन खबर

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस