On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • अन्जु र परितोषिको मित्रताः आमा पनि साथी पनि
मनोरञ्जन

अन्जु र परितोषिको मित्रताः आमा पनि साथी पनि

लामो समय गायिका अञ्जु पन्तले एकल जीवन बिताइन्। सानी छोरीसहित एकल जीवनको सुरुवात गरेकी अञ्जुले आफ्नी छोरीलाई आमा र बुवा दुवैको माया दिएर हुर्काइन्। पढाइन् र सक्षम बनाइन्।

उनकी छोरी परितोषिकाले हुर्किँदै गर्दा आमालाई विवाहका लागि बारम्बार सुझाव दिइन्। अन्ततः अञ्जुले छोरीको आग्रह स्वीकार गर्दै विवाह गरिन्।

विज्ञापन

आमाको विवाहपछि परितोषिकाले भनिन् ‘आमाको दोस्रो विवाह हुँदा सबैभन्दा खुशी त मै थिएँ। यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ।’

विज्ञापन

अञ्जुकी छोरी आमाको विवाह हेर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन्।

छोरीको खुशीका लागि विवाह गरेकी गायिका पन्त पनि अहिले आफ्नै जीवनसँग खुशी छिन्। विवाहपछि अमेरिका पुगेकी पन्त हाल नेपाल फर्किएर गीत रेकर्डिङमा उसैगरी व्यस्त भएकी छिन्।

छोरीकै आग्रहमा विवाह गरेकी पन्त आमा–छोरीको भौतिक दुरी कहिले नजिक कहिले टाढा भैरह्यो। तर भावनात्मक दुरी भने झन नजिक भएको यी आमा छोरीले नै महसुस गरेका छन्। विवाहपछि अञ्जु निक्कै खुलिन्। खुशी देखिइन्। आमामा आएको यो बदलावले आफूलाई निक्कै खुशी मिलेको परितोषिका बताउँछिन्।

एक्लो जीवन, करियर र छोरीको जिम्मेवारी एक्लै उठाउनु पर्ने त्यो समय अञ्जुका लागि त्यति सहज थिएन। करिअर र छोरी एकै पटक हुर्काउनु पर्दा उनले गरेका संघर्षको कुनै हिसाब छैन उनीसँग। आफूले बेहिसाब सघंर्ष गर्दा पनि अञ्जुले छोरीलाई अभावमा राख्न चाहिनन्।

आमाको हरेक सघर्ष र दुःख नजिकबाट हेर्दै हुर्किएकी छोरीले पनि आमालाई त्यही अनुसार बुझिन्। त्यसैलेपनि यी आमाछोरी निकै समझदार देखिन्छन्। अञ्जु भन्छिन् ‘नानीले कहिल्यै पनि केही कुरामा दुःख दिइनन्, अनावश्यक माग गरेको पनि मलाई थाहा छैन।’

परितोषिका अञ्जुकी छोरीसँगै अभिभावक बनेर हुर्किन्। उनकी छोरीले हरेक कुरामा आमालाई सम्झाउँथिन्। साथी बनेर आमाको अभाव र आवश्यकताको ख्याल राख्थिन्। अहिले पनि यी आमा छोरीको माया र ख्याल उस्तै छ।

छोरी हुर्कने क्रममा उनले गर्ने काम र रहरमा अञ्जुले पनि कहिल्यै प्रश्न गरिनन्। सत्रमयक्रमसँगै अञ्जुकी छोरीले मोड्लिङमा पाइला टेकिन्। अञ्जुले राम्रो भर दिइन्। अञ्जुले नै गाएको ‘धेरै माया नदेऊ मलाई’बोलको गीतबाट मोड्लिङ थालेकी परितोषिकाले विभिन्न इभेन्टमा पनि आफूलाई अब्बल साबित गरिसकेकी छिन्। आमाले गीत गाएको सुन्दै, हेर्दै हुर्किएकी परितोषिका गीत पनि गाउँछिन्। तर उनको रहर भने मोडलिङ हुँदै फिल्म क्षेत्रमा प्रवेश गर्ने रहेको छ।

परितोषिका आफ्ना लागि अवसरको खोजी आफैं गर्छिन्। अञ्जु छोरीको अगाडी आएका अवसरको समर्थन गर्छिन र साथ दिन्छिन्।

यी आमा छोरीका बिचमा साथी–साथीमा जसरी कुरा र समस्या शेयर हुन्छन्। अञ्जु र परितोषिका आमाछोरी भन्दा पनि साथी जस्ता देखिन्छन्। उनीहरु एकस्वरमा भन्छन् ‘हामी साथी पनि आमा छोरी पनि।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस