On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • ‘कबड्डी ४’को कमाई अब कुन फिल्मले तोड्ला ?
मनोरञ्जन

‘कबड्डी ४’को कमाई अब कुन फिल्मले तोड्ला ?

४ बर्ष अगाडि रिलिज भएको फिल्म ‘छक्का पन्जा ३’को किर्तिमानी व्यापारिक रेकर्डलाई तोड्दै जेठको १३ गतेबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नयाँ रेकर्ड बनाएको छ । नेपाली फिल्ममा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड अब ‘छक्का पन्जा ३’बाट ‘कबड्डी ४’मा सरेको छ ।

यो फिल्मले २ सातामा १८ करोड भन्दा बढी व्यापार गरेको निर्माताको दाबी छ । यदि, निर्माताको दाबीलाई मान्ने हो भने यो फिल्म सर्वाधिक ग्रस गर्ने फिल्म समेत बनिसकेको छ । ‘छक्का पन्जा ३’को विशाल आँकडालाई पार गरेको यो फिल्मले २० करोड भन्दा माथिको ग्रस कलेक्शन गर्दै नयाँ किर्तिमानी आँकडा राख्ने निश्चित छ ।

विज्ञापन

उसो भए, अब यो फिल्मको किर्तिमानी आँकडालाई कसले तोड्ला त ? रामबाबु गुरुङले बनाएको नयाँ विरासतलाई कसले चुनौती देला त ?

विज्ञापन

दीपकराज गिरीको टिम ‘छक्का पन्जा ४ वा माग्ने राजा’ मध्ये एक फिल्म बनाउँदैछन् । दशैंमा नै अर्को फिल्म ‘प्रेमगीत ३’ पनि रिलिज हुँदैछ । केही प्रतिक्षित फिल्म छन्, जसले रामबाबुको रकेर्डब्रेक कमाईलाई तोड्न सक्छन् । तर, यसका लागि कति समय लाग्छ, प्रतिक्षा गर्नैपर्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस