On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • ३१ बर्ष कान्छी अनन्या पाण्डेसँग रोमान्स गर्दै अक्षय कुमार
बलिउड/हलिउड

३१ बर्ष कान्छी अनन्या पाण्डेसँग रोमान्स गर्दै अक्षय कुमार

बलिउड नायक अक्षय कुमार बर्षमै आधा दर्जन फिल्ममा काम गर्छन् । यसैले पनि होला, उनका पछिल्ला रिलिज फिल्महरुले बक्स अफिसमा व्यापार गर्न सकेका छैनन् । २ सय करोडमा बनेको ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा नराम्रोसँग असफल भयो ।

यसैविच, अक्षयले अब नयाँ फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएको छ । अक्षय कुमारले स्वर्गीय शंकरन नायरको बायोपिक फिल्ममा काम गर्न लागेको खबर भारतीय मिडियाले छापेका छन् । यो फिल्मलाई करण जोहरले निर्माण गर्दैछन् र अहिले यो फिल्मको प्रि प्रोडक्शनको काम चलिरहेको छ । फिल्मको नाम ‘द अनटोल्ड स्टोरी अफ सी शंकरन नायर’ राखिएको छ ।

विज्ञापन

मिडिया रिपोर्टका अनुसार, फिल्ममा नायिका अनन्या पाण्डेले काम गर्ने चर्चा छ । फिल्ममा अक्षय एक वकिलको भूमिकामा देखिदैछन् भने अनन्याले जुनियर वकिलको काम गर्न लागेको खबर छ । शंकर नायर मद्रासको उच्च अदालतको विकल र न्यायधिस थिए । धर्मा प्रोडक्शनले उनकै वायोपिकमा फिल्म बनाउने काम अगाडि बढाएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस