On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • मिरुना मगरमाथि ‘दुर्व्यवहार’ भएको घटनापछि स्वस्तिमालाई सुरक्षा
मनोरञ्जन

मिरुना मगरमाथि ‘दुर्व्यवहार’ भएको घटनापछि स्वस्तिमालाई सुरक्षा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई सुरक्षाको व्यवस्था गरिएको छ । आज (शुक्रबार) बाट देशभर रिलिज भएको चलचित्र ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा उनका लागि सुरक्षा गार्डको व्यवस्था गरिएको हो ।

चलचित्रको प्रमोसनका लागि सिनेमा हलमा जाँदा अभिनेत्री स्वस्तिमालाई दुईजना सुरक्षा गार्ड प्रदान गरिएको चिसो मान्छे निर्माता सर्मिला पाण्डेले जानकारी दिइन् ।

विज्ञापन

 

विज्ञापन

“केही समय अगाडि रिलिज भएको ‘कबड्डी ४’की नायिका मिरुना मगरमाथि दुर्व्यवहार भएको घटनापछि सचेत हुँदै स्वस्तिमालाई सुरक्षा व्यवस्था मिलाइएको हो,” सर्मिला भन्छिन्, “प्रमोसन अवधिभर स्वस्तिमा हलमा जाँदा उनलाई दुईजनाले सुरक्षा प्रदान गर्नेछन् ।”

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस