On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • जी-बब र परिवारबीच तीन बुँदे सहमति, कार्यक्रममा भाग लिन परिवारको अनुमति लिनुपर्ने
मनोरञ्जन

जी-बब र परिवारबीच तीन बुँदे सहमति, कार्यक्रममा भाग लिन परिवारको अनुमति लिनुपर्ने

र्‍याप गायक जी-बबको नामले चर्चित सुदिप भण्डारी र उनको परिवारबीच तीन बुँदे सहमति भएको छ।

सोमबार उनीहरूबीच तीन बुँदे सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

विज्ञापन

जी-बब उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल भएको थियो।

विज्ञापन

त्यस छलफलपछि तीन बुँदामा सहमति भएको हो।

सहमतिमा जी-बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राख्ने उल्लेख छ। त्यसमा उनलाई पनि अन्य व्यक्तिसरह नै राखिने सहमति भएको हो।

दोस्रो बुँदामा केही समयको लागि जी-बबले चाहेको समयमा आमा-बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने उल्लेख छ।

तेस्रो बुँदामा भने कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा-बुवाको सहमति लिनुपर्ने उल्लेख गरिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस