On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • २ महिनामा प्रियंकाले घटाइन् २३ केजी तौल
मनोरञ्जन

२ महिनामा प्रियंकाले घटाइन् २३ केजी तौल

विवाहभन्दा अगाडि अभिनेत्री प्रियंका कार्कीले आफ्नो हाइटअनुसार सुहाउने गरी तौललाई सन्तुलित बनाएर राखेकी थिइन् । तौल नबढोस् भनेर उनी खानेकुरामा निकै ध्यान दिने गर्थिन् । फिल्म र म्यूजिक भिडियोको सेटमा खानाको ब्यालेन्स नमिल्दा उनी केही पटक बेहोस समेत भएकी छन् । तर, विवाह भएर छोरीको आमा भएपछि प्रियंकाको तौल सय केजीको आसपास पुगेको थियो ।

छोरी हुकिँदै गएपछि प्रियंकाले पुनः अभिनयमा सक्रिय हुने योजनासहित तौल घटाउन जिममा पसिना बगाइरहेकी छन् । उनले बुधवार आफ्नो यूट्युब च्यानलमा तौल घटाउन जिममा गरेको कसरतको भिडियो राखेकी छन् । जिममा उनले जिम्नास्टिक, जुम्बा र किक बक्सिङमा वर्कआउट गरिरहेको देख्न सकिन्छ । उनलाई मोडल समेत रहेका विर्जु पार्कीले जिमको ट्रेनिङ दिइरहेका छन् ।

विज्ञापन

अभिनेत्री कार्कीले भिडियोमा आफूले २ महिनाको वर्कआउटमा २३ केजी तौल घटाएको जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘डेलिभरीपछि घर आउँदा म ९४ केजी थिएँ । मैले सक्रिय रुपमा वर्कआउट गर्न थालेको २ महिना जति भयो र २३ केजी तौल घटाएको छु । अहिले म ७१ केजी छु । गर्भवती हुनुभन्दा अघि म ६७ केजी थिएँ । म मेरो हाइट अनुसारको तौलमा बस्न चाहन्छु ।’

विज्ञापन

उनले डा. दिलजान मन्सुर (कर्ट) को क्लास लिएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको पनि भिडियोमा उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘मानिसका लागि खानाको सन्तुलन हुन आवश्यक पर्छ । जिम गरेर मात्र हामी स्वास्थ्य हुने होइन, खानामा अनुशासित हुन सकेनौं भने स्वास्थ्यमा समस्या आउन सक्छ । म केही महिनादेखि डा. कर्टको सल्लाह बमोजिम नै चलेको छु ।’

विवाहपछि अभिनेत्री प्रियंका कार्कीले फिल्ममा काम गरेकी छैनन् । फिल्ममा फर्किन उनलाई तौलले पनि अवरोध गरेको देखिन्छ । अब उनी आफ्नो तौललाई पुरानै अवस्थामा फर्काएर अभिनयलाई निरन्तरता दिने सोचमा छिन् । मंगलवारदेखि उनी टेलिभिजन सिरियल ‘साहु बा’को छायांकनमा व्यस्त छिन् । उनी अभिनीत फिल्म ‘लक्का जवान’ गत बैशाख २३ गते प्रदर्शन भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस