On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • भुवन केसीको मनपर्ने हिरो धिरज
मनोरञ्जन

भुवन केसीको मनपर्ने हिरो धिरज

कुनै बेला फिल्ममा अभिनय गर्न भ्याइनभ्याइ हुने गरेका सुपरस्टार भुवन केसी अचेल फुर्सदिला छन् । दुई हात भिजाएर पर्दामा हिरोइनसँग रोमान्स गर्न उमेर बाधक बन्न थालेपछि उनको सक्रियता फिल्म मेकिङमा बढेको छ । तर, फिल्म ‘क्याप्टेन’पछि उनले नयाँ फिल्म निर्माण गरेका छैनन् । तथापि, उनले तीनवटा फिल्म ‘एन्टी हिरो’, ‘पारस’ र ‘माइती घर २’ दर्ता गरेर राखेका छन् ।

यतिबेला फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेका भुवनले विभिन्न फिल्मको कार्यक्रममा उपस्थित भएर फिल्मकर्मीहरुलाई साथ र हौसला दिने गरेका छन् । उनका समकालीन कलाकारहरु अन्य फिल्मको कार्यक्रममा उपस्थित भएर शुभकामनाको शब्द खर्चिन जाँगर नचलाउँदा भुवन भने यो मामलामा सबैभन्दा अगाडि देखिन्छन् ।

विज्ञापन

मंगलवार उनी फिल्म ‘बाबरी’को गीत सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए । त्यहाँ उनले गीत हेरेर प्रशंसा मात्र गरेनन्, आफ्नो छोरा अनमोल केसीको प्रतिस्पर्धीको रुपमा हेरिएका धिरज मगरलाई आफ्नो मनपर्ने हिरो समेत भन्न भ्याए । उनले भने, ‘टिजर र गीत हेर्दा लाग्छ फिल्मले इतिहास रच्छ । यसैगरी मेरो फेभरेट, ह्यान्डसम र ड्यासिङ हिरो धिरजलाई पनि शुभकामना ।’

विज्ञापन

भुवनले आफ्नो तारिफ गर्दा धिरजले हात जोडेर आभार व्यक्त गरेका थिए । त्यस्तै, भुवनले अभिनेत्री अदिती बुढाथोकीको पनि प्रशंसा गर्दै भने, ‘मोस्ट गर्जियस, ब्यूटिफूल र नेपाली फिल्मलाई एउटा मुकाममा पुर्‍याउने उद्देश्य बोकेकी अदितीले नेपाली फिल्ममा आफ्नो पहिचान बनाउन सफल होस् शुभकामना ।’ सुरेन्द्र पौडेल निर्देशित यो फिल्म भदौ ३१ गतेबाट प्रदर्शन हुँदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस