On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • पूजा–आकाश एकसाथ काम गर्छन्, तर बोल्दैनन्
मनोरञ्जन

पूजा–आकाश एकसाथ काम गर्छन्, तर बोल्दैनन्

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘संझना विर्सना’ असारको ३१ गतेबाट रिलिज हुँदैछ । यो फिल्म जेठ ६ गते नै रिलिज हुनुपर्ने हो, तर हुन सकेन । यसको फाइदा उठाउँदै यसको निर्माणपक्षले एउटा गीतको छायांकन गरेको छ । असारको ४ गते गीतको भिडियो सार्वजनिक हुनेछ ।

आइतबार भक्तपुर दरबार स्क्वायरमा यो गीतको छायांकन भयो । छायांकनका क्रममा पूजा र आकाशको टुटेको सम्बन्धको दृश्य स्पष्ट देखियो ।छायांकनका क्रममा पूजा र आकाश एक अर्काको अंगालोमा देखिए । तर, कोरियोग्राफर रामजी लामिछानेले कट भन्ने वित्तिकै पूजा र आकाश आफ्नो सुरमा लाग्थे । उनीहरुविच खासै कुराकानी पनि भएन ।

विज्ञापन

अन्तरवार्ताको क्रममा पनि पूजाको प्रशंसा गर्न आकाशले लोभ गरे । मिडियाकर्मीले पूजा देखेर कत्तीको गर्मी भैरहेको छ भन्ने प्रश्नमा आकाशले दर्शकको भीड र मिडियाकर्मी देखेर गर्मी भएको बताएक तर पूजाको बिषयमा बोली खर्च गर्न चाहेनन् ।

विज्ञापन

कुनै समय पूजाको दिल खोलेर प्रशंसा गर्ने आकाशको बोली हिजोआज पूजाका लागि बन्द हुन थालेको छ । मित्रता टुटेपछि आफ्नै सहकर्मीको बिषयमा बोल्न आकाशलाई कुन कुराले छेक्यो, यो उनले नै जान्ने कुरा भयो । तर, यी दुईको व्यवहार हेर्दा अब यो जोडीले अगाडिका दिनमा सहकार्य गर्छ भन्ने कुरामा शंका गर्न सकिन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस