समाचार
मधुमेहदेखि कब्जियतमा राहतसम्मः आलुबखडा खानुका ८ ठूला फाइदा
काठमाडौं । गुलियो–अमिलो स्वाद भएको आलुबखडा आजकाल बजारमा जताततै पाइन्छ । आलुबखडा, आरु, खुर्पानी आदि फल एउटै परिवारसँग सम्बन्धित छ । यो रात, प्याजी, पहेँलो, गुलाबी रङका हुनुका साथै आकारमा साना–ठूला पनि हुनसक्छन् । हज्जारौं वर्ष अघि आलुबखडाको उत्पत्ति चीनमा भएको थियो । त्यसपछि यसलाई जापान, अमेरिका र युरोपमा केही हिस्सामा पनि पाइन थालियो । […]