On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पहराको अमृत शिलाजित कस्ता व्यक्तिले कसरी र कति खाने ?
समाचार

पहराको अमृत शिलाजित कस्ता व्यक्तिले कसरी र कति खाने ?

काठमाण्डौं । प्राकृतिक रूपमा धनी नेपालमा वनजंगलमा रहेका जडीबुटी मात्र होइन, पहरामासमेत जीवन अमृत पाइन्छ । पहरामा पाइने यो जीवन अमृतलाई शिलाजित भनिन्छ । यो शिलाजितमा सजीवलाई आवश्यक अनेक गुणहरू पाइन्छन् । त्यसैले, मानिसले परापूर्व कालदेखि यसको सेवन गर्दै आएको छ । वैदिक शास्त्रमा यसलाई देवगुण भएको प्राकृतिक उपहारका रूपमा लिइन्छ । मानवका लागि यो उत्तम मात्र होइन, आवश्यक भएको पनि मानिन्छ ।

शिलाजितले यौनशक्ति बढाउने, नपुंसकता हटाउने, पाचनयन्त्र चुस्तदुरूस्त राख्ने र शीर्घपतनको समस्याबाट मुक्त हुनेगरी मानिसका लागि पुनर्जीवन दिन्छ । त्यसैगरी मादामानिसका लागि यसले मासिक श्रावलाई नियमित गराउने हुनाले कोखलाई उचित र उर्वर बनाइराख्छ । यसले उच्च रक्तचाप रोक्न ठूलो मद्दत गर्छ । साथै, शारीरिक बिकार हटाउन र स्वास्थ्य सुधार गर्न शिलाजितले प्रभावकारी औषधीय तत्वको काम गर्छ ।

विज्ञापन

चट्टानको रस मानिने शिलाजित पहरामा पाइन्छ । डरलाग्ला, अग्ला र सामान्य मानिस तथा जीवजन्तुको पहुँचभन्दा टाढा रहने शिलाजित जो कसैले हात पार्न सक्दैन । यो चट्टानी रस गर्मीमा सूर्यको तापले पहराको चट्टानमा रहेको धातु पग्लिएर बन्छ । आर्यर्वेदमा शिलाजितलाई एक रसायन जसले मानवको हित गर्छ भनी व्याख्या गरिएको छ । गाढा कालो रंगको हुने शिलाजितले दीर्घकालीन रोग पनि निको पार्छ । यसको स्वाद जोकोही वस्तुसँग मिल्दैन तर गन्ध भने गोमूत्रको जस्तो हुन्छ ।

विज्ञापन

शिलाजित चैत्र–वैसाखभन्दा पनि चर्को गरी लाग्ने जेठ–असारको घामको तापले चट्टानमा भएको धातु पग्लिएर कालो रङमा चट्टानबाहिर निस्कन्छ । यो पदार्थमा मिनरल अत्याधिक पाइन्छ । यो मानव जीवन हितकारी मिनरलले मृगौला, मूत्र प्रणाली आदिलाई सफा बनाई चुस्त र तन्दुरूस्त राख्न मद्दत गर्दछ ।

यो नेपाललगायतका हिमाली देशमा मात्र पाइन्छ । भारतमा भने गंगोत्रीमा मात्र शिलाजित पाइएको छ । शिलाजित मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न बढी उपयोगी मानिएको छ । यसले शरीरलाई जवान राख्न सहयोग गर्छ । यसले पाचनयन्त्रलाई मजबुत राख्छ । मस्तिष्कलाई चुस्त र क्रियाशील बनाउँछ । शरीरको रोग प्रतिरोधात्मक शक्तिमा वृद्धि गर्छ । दीर्घरोगीलाई शिलाजित सात सातासम्म लगातार सेवन गर्न दिइन्छ । तर, जोकसैलाई पनि यसरी लामो समयसम्म शिलाजित खान दिइँदैन ।

मध्यम खालका रोगीले मात्र तीन सातासम्म यसको सेवन गर्नुलाई उत्तम मानिन्छ । सामान्य खालका रोग भएका मानिसले यसको सेवन एक सातासम्म उचित मानिन्छ । शिलाजितको औषधीय मात्राको प्रयोग भनेको २ सय ५० मिलिग्रामदेखि १ ग्रामसम्म हो ।

शिलाजित दुध वा महसँग मिसाएर खानुपर्छ । शिलाजित खाली पेटमा बिहानपख खानु अति उत्तम हुन्छ । शिलाजित सेवन गरेको समयमा जल तथा अन्न खानु हुँदैन। केही समय पर्खनुपर्छ । युरिक एसिड भएको बिरामीले शिलाजित नखाँदा राम्रो हुन्छ । गर्भावस्थामा शिलाजित सेवन गर्नु हानिकारक हुन्छ । अधिक शिलाजितको प्रयोगले एलर्जी पनि हुन सक्छ । (एजेन्सी)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस