On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी
समाचार

उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी

काठमाडौं । गर्मी सुरु भैसकेको छ । यतिवेला तनले शितल खोज्ने गर्छ । गर्मी मौसममा उखुको जुस एकदमै लाभदायी मानिन्छ । उखुको जुसले एकदमै छिटो इनर्जी दिन्छ । यसले शरीरलाई सुख्खा हुन दिँदैन् ।

उखुको जुस पिउनुका धेरै फाईदा छन् । उखुको जुसले कलेजोलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्छ । यसले पाचन प्रणालीलाई पनि बलियो बनाउने अध्ययनले देखाएको छ ।

विज्ञापन

मिर्गौलालाई स्वस्थ राख्नपनि उखुको जुस लाभदायी मानिन्छ । उखुको जुसले शरीरमा हड्डी र दाँतलाई पनि मजबुद बनाउन मद्दत पुर्याउने अध्ययन तथ्यांकले देखाएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस