On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • यस्ता छन् किबी फल खानुका फाइदा…
समाचार

यस्ता छन् किबी फल खानुका फाइदा…

काठमाडौं । किबी फल धेरै पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । किबी फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाइ खाने गरिन्छ । किबीको व्यवसायिक खेती अहिले नेपालमा पनि सुरु भएको छ । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, इलामलगायतका जिल्लाहरुमा किबीको व्यवसायिक खेती भइरहेको छ ।

किबी फलको सेवन गर्भवती महिला, मधुमेह, मुटुसम्बन्धी रोग, मांशपेशीय क्षय, मोटोपना, दमजस्ता रोग भएकाहरुलाई लाभदायक हुन्छ ।

विज्ञापन

किबी लहरामा फल्ने बहुवर्षीय प्रकृतिको फल हो । यो फल रोपेको चौथो महिनादेखि नै फल्न सुरु गर्छ । आम्दानीको हिसाबले पनि यो फल एकदमै राम्रो रहेको छ । किबी एउटा बोटमा सरदर ५० केजीसम्म फल्ने कृषकहरु बताउँछन् । किबीको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा यसलाई लिइन्छ ।

विज्ञापन

किबीमा स्वस्थ रहनको लागि अति उपयोगी खाद्य तत्व धेरै परिमाणमा पाइने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । किबीमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्दछ । किबीमा प्रशस्त मात्रामा रेशा पाइने भएकोले यो फल नियमित सेवन गर्दा पाचन प्रक्रिया तथा आन्द्रामा समस्या आउन दिँदैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस