On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कोलेस्ट्रोल घटाउन चाहनु हुन्छ ? बिहान उठ्ने बित्तिकै गर्नुस् यी काम
समाचार

कोलेस्ट्रोल घटाउन चाहनु हुन्छ ? बिहान उठ्ने बित्तिकै गर्नुस् यी काम

काठमाडौँ । स्वस्थ बानी अनि पोसिलो खानपान अपनाउने हो भने हामीले कयौँ रोगबाट राहत पाउन सक्छौँ । खानपिनको रुटिन राम्रो बनाउने हो भने लामो समयसम्म स्वस्थ रहन सकिन्छ । कोलेस्ट्रोलका बिरामीको लागि हरेक दिन बिहान फलफूल खान बेहद लाभकारी मानिन्छ । यसबारे अनुसन्धानहरूले छक्कै पार्ने कुराहरू देखाएका छन् ।

स्याउ स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक फलमध्येमा पर्दछ । यसमा शरीरलाई रोगबाट बचाएर स्वस्थ राख्न मद्दत गर्ने कयौँ पोषक तत्त्व पाइन्छ । हरेक दिन बिहान २ ओटा स्याउ खाने गर्नुभयो भने तपाईले कयौँ समस्याहरूबाट राहत पाउनु हुनेछ । यो अनुसन्धानहरूले देखाएको विषय हो । उच्च कोलेस्ट्रोल र कब्जियतका बिरामीका लागि त झन् यो रामवाण नै साबित हुन सक्छ ।

विज्ञापन

सन् २०१९ मा एउटा अनुसन्धानको प्रतिवेदन आएको थियो । उक्त अनुसन्धानअनुसार दिनहुँ २ ओटा स्याउ खाँदा शरीरमा जमेर बसेको ब्याड कोलेस्ट्रोलका लेबल निकै हदसम्म कम गर्न सकिन्छ । स्याउले कोलेस्ट्रोल सम्बन्धी समस्याबाट राहत दिलाएर मुटुको स्वास्थ्यलाई बूष्ट गर्छ । स्याउको नियमित सेवनले मुटुको रोगको खतरा पनि कम हुन सक्छ । स्याउमा भरपुर मात्रामा फाइबर र पलीफेनल्स पाइन्छ । यसले रक्तनलीहरुलाई आराम पुर्याउन मद्दत गर्छ अनि यसमा जमेको कोलेस्ट्रोल निकाल्न पनि सहयोग गर्छ ।

विज्ञापन

यो अनुसन्धान बेलायतको युनिभर्सिटी अफ रिडिङका शोधकर्ताहरुले इटलीका वैज्ञानिकहरूको साथमा मिलेर गरेका थिए । अनुसन्धानको प्रतिवेदन अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित भएको थियो । अनुसन्धानले स्याउ र कोलेस्ट्रोलबीच सिधा सम्बन्ध देखाएको यो पहिलो पटक होइन । सन् २०११ मा अमेरिकाको फ्लोरिडा स्टेट विश्वविद्यालयलेका वैज्ञानिकहरूले गरेको रिसर्चमा पनि दिनहुँ २ दाना स्याउ खाँदा ब्याड कोलेस्ट्रोल अर्थात् लो डेन्सिटी लिपोप्रोटिनको स्तरर ४० प्रतिशतसम्म कम हुन सक्ने देखाएको थियो ।

२०१२ मा ओहियो विश्वविद्यालयले गरेको अनुसन्धानमा पनि यस्तै तथ्य आएको थिए । दिनहुँ स्याउ खाँदा कब्जियतको समस्या पनि टाढा भाग्छ । स्याउमा भरपुर मात्रामा फाइबर हुन्छ । फाइबरले हाम्रो पाचन तन्त्रलाई सुधार्न र पेटलाई सफा राख्न पनि मद्दत गर्छ । कब्जियतको समस्या भइरहने बिरामीलाई प्रायः फाइबर पर्याप्त पाइने खानेकुरा खाने सल्लाह दिइन्छ । स्याउ खाँदा मेन्टल हेल्थ पनि बूष्ट हुन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस