On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महिलाको स्वास्थ्यका लागि बेथेको सागका फाइदा
समाचार

महिलाको स्वास्थ्यका लागि बेथेको सागका फाइदा

काठमाडौं । बेथेको सागमा भिटामिन ए, क्याल्सियम, फस्फोरस र पोटाशियम पाइन्छ । यो सागलाई पोषक तत्वहरु खजाना नै मानिन्छ ।

यसमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा पाइन्छ । यसको सेवनले विभिन्न रोगहरुको जोखिम पनि कम गर्न सकिन्छ । महिलाहरुका लागि बेथेको सागमा कति फाइदा छन् जानौं विशेषज्ञ डाक्टरबाट ।

विज्ञापन

यो सागमा हुने गुणले लिवरमा भएको टक्सिन्सलाई बचाउने काम गर्छ । यसको नियमित सेवनले लिवरको स्वास्थ्य राम्रो हुन्छ ।

विज्ञापन

यो सागमा फाइबर एकदमै राम्रो मात्रामा पाइन्छ । यस्तोमा महिलाहरुका लागि कब्जियतको समस्याबाट पनि राहत दिन सक्छ ।

बेथेको सागको सेवनले पेटको सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । यसले ग्यास, अपच, एसिडिटी आदि समस्याहरुबाट पनि निजात दिन्छ ।

जो महिलाहरु तौल कम गर्न चाहिरहेकी छन् तिनीहरुका लागि यो साग वरदान सावित हुन्छ । यसमा क्यालोरी एकदमै कम हुन्छ जसले गर्दा यसको सेवनले तौल कम गर्न सहयोग पुग्छ ।

बेथेको सागमा प्रभावकारी एन्टीपे्रट्रिक एजेन्ट हुन्छ यसको सेवनले छालामा हुने ¥यासेज तथा जलनको समस्या कम हुन्छ ।

त्यस्तै महिलाहरुमा रगतको कमी हुने एकदमै आम समस्या हो । आइरन र फोलिक एसिडले भरपूर बेथेको सागको सेवनले रगतको कमी हुँदैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस