On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एलर्जी किन हुन्छ ? कसरी गरिन्छ यसको उपचार ?
समाचार

एलर्जी किन हुन्छ ? कसरी गरिन्छ यसको उपचार ?

काठमाण्डौं । कुनै पनि वस्तुको सम्पर्कमा आउँदा शरीरमा नकारात्मक असर देखिने अवस्था नै एलर्जी हो । धेरै मानिसमा घाम, बोटबिरुवा, धुलो, बासना, औषधि आदिले एलर्जी हुन्छ ।

किन हुन्छ एलर्जी ?

विज्ञापन

एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ । हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ । मास सेल सबैभन्दा बढी छालामा हुन्छ । त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनीमा हुन्छ ।

विज्ञापन

एलर्जी भएमा छाला चिलाएर डाबर आउने, नाकमा भयो भने हाच्छिऊँ आउने, श्वास नलीमा भयो भने खोकी र दम हुने, आँखामा भयो भने आँसु आउने हुन्छ। यीमध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ । एलर्जीका धेरै बिरामी वातावरण प्रदूषणका कारण हुने गरेका छन् ।

एलर्जीको जटिलता के हो ?

पहिलो चोटि एलर्जी भयो भने उपचारले निको हुन सक्छ । तर, क्रोनिक एलर्जी छ भने निको नहुन सक्छ । जस्तो सिमेन्टको एलर्जी पछिसम्म निको नहुने हुन्छ । त्यसैगरी सिमेन्टको एलर्जीले छालामा दाग बसेको छ भने पछिसम्म दुबी जस्तो सेतो दाग आउन सक्छ । माछाको एलर्जी भएको छ भने अर्को चोटि माछा खाँदा झन् गम्भीर एलर्जी हुन्छ । तेस्रो पटक पनि खायो भने श्वास बन्द भएर ज्यानै जान सक्छ ।

त्यसैगरी नदुख्ने औषधि ब्रुफिन, निम्सको एलर्जी छ भने जिउभरको छालामा निस्कन सक्छ । त्यही चिज दोहोरियो भने जिब्रो सुन्निएर, श्वास बन्द भएर र निसास्सिएर मृत्युसमेत हुन सक्छ ।

एलर्जीको उपचार कसरी गर्ने ?

एलर्जीको लक्षण अनुसार उपचार हुन्छ । छाला चिलाउने समस्या छ भने नचिलाउने औषधिको प्रयोग गर्नुपर्छ । श्वास फेर्न गाह्रो भयो भने श्वास खुल्ने औषधि, आँखाको छ भने आँखामा हाल्ने औषधि छ, हाच्छिऊँ आएको छ भने नाकमा राख्ने औषधि प्रयोग गर्नुपर्छ । अर्को उपचार भनेको मास सेलभित्र रहेको हिस्टामिन नामक रसायनलाई आयुर्वेद औषधीद्वारा निस्कसना गरी पुनः स्वस्थ अवस्थामा ल्याईन्छ । (एजेन्सीको सहयोगमा)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस