पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन ७ गते बिहिबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज ७ गते बिहिबार इश्वी सन २०२१ सेप्टेम्बर २३ तारीख आश्विन कृष्णपक्ष तृतीया तिथी रेवती नक्षत्र पश्चात अश्विनी नक्षत्र धु्रव योग वव करण चन्द्रमा मीन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु तृतीयाश्राद्ध मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्यकार्यमा अधिक […]