समाचार
महाधिवेशन मुखमै एमालेमा दश भाइको हरिबिजोग !
काठमाडौं। पार्टीभित्रको अन्तर विरोधमा माधव नेपाललाई साथ दिएका तर नेपाललले पार्टी विभाजन गरेपछि एमालेमै फर्किएका एमालेका दश भाइ नेतामाथि एमालेको दशौं महाधिवेशन नजिकिएसँगै चासो बढ्न थालेको छ। केपी ओलीको कडा आलोचक मानिएका उपाध्यक्ष भीम रावलसहित नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुषाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त […]