On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • यि ६ उपाय अपनाउनु तपाईलाई कहिल्यै पैसाको कमि हुँदैन
प्रचलन

यि ६ उपाय अपनाउनु तपाईलाई कहिल्यै पैसाको कमि हुँदैन

एजेन्सी ।

मानिसको जिवनमा पैसा सबै थोक होइन तर धेरै थोक भने हो । पैसाले मानिसले धेरै आवश्यकता पुरा गर्न सक्छ । अब नयाँ वर्ष २०२२ आउन केही दिन मात्रै बाँकी छ । आउने वर्षले आफ्नो जीवनमा खुशी ल्याओस् भन्ने सबैको चाहना हुन्छ ।

विज्ञापन

धेरै प्रगति गर्नुहोस् र आर्थिक समस्याको सामना नगर्नुहोस्। ज्योतिष शास्त्रमा केही यस्ता उपायहरु बताईएको छ, जसलाई गर्नाले आर्थिक संकट मात्र हट्दैन, माता लक्ष्मी सधैं तपाईमाथि प्रसन्न हुनुहुनेछ । ज्योतिर्विद प्रितिका मजुमदारबाट यी उपायहरू बारे जान्नुहोस्।

विज्ञापन

१ आफ्नो पर्समा सधैं माता लक्ष्मीको बसेको तस्बिर राख्नुहोस्। यसो गर्नाले धनको समस्या हट्छ ।

२ पिपलको पातमा स्वस्तिक बनाउनुहोस् र यसलाई आफ्नो पर्स वा तिजोरीमा राख्नुहोस्। यसो गर्नाले लाभ मिल्नेछ।

घ रातो रङको कागजमा आफ्नो इच्छा लेखेर मन्दिरमा राख्नुहोस्, त्यसपछि दैनिक धूप बालेर पूजा गर्नुहोस्। यसो गर्नाले तपाईको मनोकामना पूरा हुनेछ ।

४ पर्समा चामलको केही दाना सधैं राख्नुहोस्। ध्यान राख्नुहोस् कि चामलको दाना भाँच्नु हुँदैन। यसो गर्नाले अनावश्यक धनको बर्बादी रोकिनेछ।

५ आमाबुवा वा घरका कुनै ठूलाबाट पैसा आयो भने खर्च नगर्नुहोस्। यो पैसालाई वरदानको रूपमा लिनुहोस् र यसलाई आफ्नो पर्समा राख्नुहोस्। यदि सम्भव छ भने, यो धनमा केसर वा बेसारको तिलक लगाउनुहोस् र यसलाई तिजोरीमा राख्नुहोस्। यसो गर्नाले सधैं समृद्धि रहनेछ।

६ नयाँ वर्षको पहिलो दिन भगवान गणेशको मन्दिरमा जानुहोस्। गणेशजीलाई लड्डू चढाएपछि गरिबहरूलाई प्रसाद बाँड्नुहोस्। यसो गर्नाले तपाईको आर्थिक कार्य सम्पन्न हुनुका साथै व्यापारमा पनि उन्नति हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस